June 18, 2025 (आषाढ़ ४, २०८२, बुधवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो । Please Click here to read full news.

Related Articles

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र कपिलवस्तु जिल्लाका...
शाइन रेसुङ्गा बैंकले ११.०५ प्रतिशत लाभांश दिने
२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक...
शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर “फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा”
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिङ अवार्ड
काठमाडौं, २४ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल, असार २४ ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट...
मोफसलबाट उदाएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
काठमाडौं । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले...
शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
यो दशैं र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
साइन रेसुंगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नेपालगन्ज २२ मंसिर : साइन रेसुङ्गा बैंकले नेपालगन्जमा रहेको कलेज अफ मेनेजमेण्टका विद्यार्थीलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धि प्रशिक्षण दिएकोछ...
शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा
काठमाडौं, ८ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank