March 29, 2024 (चैत्र १६, २०८०, शुक्रवार)
071- 415502 / 415503 .
info@srdb.com.np
Employee Experience @Shine

"सबैलाई नमस्कार म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा २०६६ साल पौषदेखी सेवा सुरु गरेको हुँ र अहिले म यस शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा सुरक्षा प्रमुखको हैसीयतमा काम गरिराखेको छु र हाम्रो सुरक्षा कर्मीको मुख्य काम भनेको जनताको सम्पत्तीको सुरक्षा गर्नु र बैंकको सम्पत्तीको सुरक्षा गर्नु हाम्रो मुख्य दायित्व हो र हाम्रो सुरक्षा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा १८२ जना सुरक्षाकर्मी कार्यरत छौं र यस बैंकमा सरल र सरल तरिकाले हामीले सेवाग्राहीलाई सेवा सञ्चालन गर्दै आइरहेका छौं ।" -म सुरक्षाकर्मी मोहन के.स

Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download