May 11, 2024 (बैशाख २९, २०८१, शनिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
नयाँ बर्ष २०७९ को हार्दिक शुभकामना

नयाँ वर्ष २०७९ सालको यहाँहरु सम्पूर्णमा सुख शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गर्दछु । विगतका वर्षहरुमा यहाँहरुबाट प्राप्त साथ, सहयोग र मार्गदर्शन प्रति कृतज्ञता व्यक्त गर्दछौं र आगामी दिनमा पनि सोको निरन्तरताको अपेक्षा राखेका छौं । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लि . लाई हजुरहरुको पहिलो रोजाइको विकास बैंक बनाउन प्रतिबद्ध छौं । धन्यवाद । प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत

Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2024 All Rights reserved with Shine Resunga Development Bank